FAQs Complain Problems

ग्यालरी

मिति: 04/08/2021 - 16:43

आ.ब.०७७/०७८ को कुल बजेट ६९ करोड २१ लख १७ हजार एक सय पैतालिस

आ.ब.०७७/०७८ को स्विकृत नीति तथा कार्यक्रम ,बजेट सार्बजनिकरण कार्यक्रममा स्विकृत नीति तथा कार्यक्रम ,बजेट सार्बजनिकरण गर्नुहुदै नगर उप–प्रमुख अर्चना चौधरी,नगर प्रमुख लोक नारायण यादव,प्रमुख प्रसाशकिय अधिकृत शालिक राम ढकाल ,वडा अध्यक्ष ज्युहरु,नगरसभा सदस्य ज्यहरुु लगायत उपस्थित कर्मचारी परिवार ।

मिति: 10/19/2020 - 08:01
, , , , , , , ,

 मिति २०७७/०३/१० गते बुधबार यस पर्सागढी नगरपालिकाको चौथो नगर सभा शुभारम्भ भई , नगर सभाको प्रथम बैठक सम्पन्न भएको छ । सम्मानित नगर सभामा आ.व.२०७७/०७८ को नीति तथा कार्यक्रम र रु ६२ करोड ११ लाख ५० हजारको आय व्ययको अनुमानित प्रस्ताव (बजेट) प्रस्तुत भएको छ ।

मिति: 06/24/2020 - 23:47
, , , , , ,

Pages