FAQs Complain Problems

यस पर्सागढी नगरपालिका अन्तर्गत संचालित बहुक्षेत्रीय पोषण कार्यक्रम यस न.पाको वडा न. ८ मा भएको गर्भवति तथा सुत्केरि हजारदिनको आमाहरुलाई पौष्टिक आहारको रुपमा मिठो दलिया र हलुवाको पोकेट वितरण कार्यक्रम सम्मपन्न गरियो ।