FAQs Complain Problems

ग्यालरी

 मिति २०७७/०३/१० गते बुधबार यस पर्सागढी नगरपालिकाको चौथो नगर सभा शुभारम्भ भई , नगर सभाको प्रथम बैठक सम्पन्न भएको छ । सम्मानित नगर सभामा आ.व.२०७७/०७८ को नीति तथा कार्यक्रम र रु ६२ करोड ११ लाख ५० हजारको आय व्ययको अनुमानित प्रस्ताव (बजेट) प्रस्तुत भएको छ ।

मिति: 06/24/2020 - 23:47
, , , , , ,

भकारो सुधार कार्यक्रम अनुदान रकम बितरण

मिति: 06/10/2020 - 05:51
, , ,

नगरपालिकाबाट गुणस्तरहिन खाद्य सामग्री चामल वितरण भएको समाचार प्रसारण तथा प्रकाशनमा आएकोले त्यस समाचार प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको सम्बन्धमा ।

मिति: 04/28/2020 - 14:40

आज मिति २०७६।११।२५ गते का दिन समानताको पुस्ताः अन्तय गरौं हिंसा विभेद र असमानता मुल नाराका साथ नगर उपप्रमुख श्री अर्चना चौधरीज्यू को अध्क्षतमा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अब्ष्टेटीक फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रिनिङ्ग तथा  जाँच शिविर संचालन भयो ।  (जस्मा ३५ जना यस न.पा. को महिलाहरुको जाँच लिनु भयो । जो शिविरमा सहयोग गर्ने नारायणी अस्पतालको स्त्रीरोग विशेषज्ञ डा. दिप्ती यादव र स्टाफ नर्स मनिता साहको टिमले सहयोग दिनु भयो ।

मिति: 03/08/2020 - 20:22
, , , , , , ,

Pages