FAQs Complain Problems

ग्यालरी

टिकुलिया फूलवरीया सडक निर्माण कार्य सम्पन्न ०७५÷०७६ ।

मिति: 08/14/2019 - 12:03
, , , , ,

सिंयाही खोलामा बाँध(टतबन्द) निर्माण तथा खोलाको धार सोझ्याउने कार्यको फोटो आ.व. ०७५/०७६ ।

मिति: 08/14/2019 - 11:15
, , , , , ,

आज मिति २०७६।०३।१० गते पर्सागढी नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को तेस्रो नगर सभा नगर प्रमुख श्री लोकनारायण यादवज्युको अध्यक्षतामा पानसमा बती बाली शुभारम्भ गर्नु भयो लगतै नगर उप प्रमुक श्री अर्चना चौधरीज्यले बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । शिक्षा ,स्वास्थ्य ,रोजगार कृषि तथा सामाजिक बिकास र भौतिक बिकासलाई मुल प्रबाहिकरण गरिएको छ भने कम्रस २०७६।०३।१३ गते देखी विभिन्न आर्थिक बर्ष विधेयक माथी छलफल गर्ने छ । यस नगर सभामा नगर प्रमुख,उप म्रमुख, प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद चापागाई, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र सदस्यहरू र कर्मचारीहरूकाे सहभागिता रहेको थियो ।

मिति: 06/26/2019 - 07:10
, , , , , , ,

यस पर्सागढी नगरपालिकाको सहयोगमा कक्षा ११ र १२ मा अध्यनरत छात्राको निरन्तर माध्यामिक शिक्षा अध्यनमा अभिप्रेरित गर्ने उदेश्यले छात्राहरूका लागि मिति २०७६।०१।०८ गतेका दिन हरपुर विधालयमा  आयोजना गरिएको सार्इकल वितरणा कार्यक्रमा श्री लोक नारायण यादवज्यु को अध्यक्षतामा श्री जनता माध्यमिक विधालय पकडिया बढनियार,पर्सा मा अध्यनरत कक्षा ११ का लागि ८५ थान र कक्षा १२ का लागि ५१ गरी जम्मा १३६ थान र श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बर्वा छौटेली, पर्सा मा अध्यनरत कक्षा ११ लागि २२ थान र कक्षा १२ का लागि १७ गरी जम्मा ३९ थान सार्इकल बितरण गरियो । यो कार्यक्रममा प्रमूख अतिथी नेपाली काँग्रेसका केन्द्र सदसय

मिति: 04/23/2019 - 08:22
, , , , ,

Pages