FAQs Complain Problems

ग्यालरी

२०७५/०३/२४ गतेको दिन आइतवार पर्सागढी नगरपालिकाको सहयोगमा वाडा नं.८ को आयोजनामा वाडाध्यक्ष किसूनदेव प्रसाद यादव को अध्यक्षतामा श्री नेपाल राष्ट्रिय अधारभूत विद्यायल र दलित मूक्ति प्र.वि. हरपुरको विद्यालयमा अध्ययन गर्ने ५११  छात्रछात्रालाई १/१ थान झोला, १/१ थान कलम र २/२ थान कापी  वितरण गरियो । यो कार्यक्रममा प्रमूख अतिथी मेयर लोकनारायाण यादव, बिशिष्ट अतिथी उपमेयर अर्चना चौधरी, वाडा सचिव नारायण चापागाई र वडा सदस्यहरुको सहयोगीता रहेको थियो । 

मिति: 07/12/2018 - 08:27
, , , , , ,

पर्सागढी नगरपालिका पर्साको आगामी निति तथा कार्यक्रम आय(वयय विवरण तथा आर्थिक विधेयक (ऐन) विनियोजन विधेयक(ऐन) दोस्रो नगर साभामा पेस गरियो ।

निति  तथा कार्यक्रम पारित गरियो, बजेट उपर छलपल जारि छ ।

 

मिति: 07/04/2018 - 06:51
, , , , , , ,

Pages