सुखि नेपाली समृद्ध नेपाल बालअधिकार सबैको सरोकार नारा रहेको बाल दिवस २०७५ को पावन अवसरमा वडा नं. २ का वडा अध्यक्षको अध्यक्षतामा पर्सागढी नगरपालिकाको वडा नं. १ र २ बाल मैत्री घोषणा प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री माननिय श्री जितेन्द्र देव सोनल ज्यू को प्रमुख आतिथ्य प्रदेश नं.
आज मिति २०७५/०३/०७ गते का दीन यस पर्सागढी नगरपालिकाको वडा न. १ र २ तथा साविक वागवान गा.वि.स. को लागि C.D.P. संस्था पर्सा जिज्ला बाट विपद न्यूनीकरण व्यवस्थापन तथा विपद पश्चात सहयोग पर्ने कार्य को लागि हेलमेट,लाइफ जैटेट र कोदालो लगायत समानहरु जिज्ला प्र. कार्यालय पर्सा मार्फत हस्तातरण गरेको पर्सागढी नगरपालिकालाई सो समान पर्सागढी नगरपालिकाका नगर उप प्रमुख अर्चाना चौधरी को हध्यक्षतामा वडा न. १ र २ को साविक गा.वि.स. वागवाना वडा अध्यक्ष ज्यू श्री तुलाराम महतो र श्री वेदवन दास थारु ज्यू लाई सयूक्त हस्तातरण गर्नु भएको छ ।
पर्सागढी नगरपालिका,पर्साबाट यही २०७५ असार १० गते प्रारम्भ भएको दोस्रो नगरसभाबाट पारित आर्थिक ऐन, विनियोजन ऐन लगायतका अन्य ऐनहरु एवं नीति, कार्यक्रम तथा बजेट आज नगर प्रमुख लोक नारायण यादवज्यू मार्फत सार्वजनिकीकरण गरियो ।
२०७५/०३/२४ गतेको दिन आइतवार पर्सागढी नगरपालिकाको सहयोगमा वाडा नं.८ को आयोजनामा वाडाध्यक्ष किसूनदेव प्रसाद यादव को अध्यक्षतामा श्री नेपाल राष्ट्रिय अधारभूत विद्यायल र दलित मूक्ति प्र.वि. हरपुरको विद्यालयमा अध्ययन गर्ने ५११ छात्रछात्रालाई १/१ थान झोला, १/१ थान कलम र २/२ थान कापी वितरण गरियो । यो कार्यक्रममा प्रमूख अतिथी मेयर लोकनारायाण यादव, बिशिष्ट अतिथी उपमेयर अर्चना चौधरी, वाडा सचिव नारायण चापागाई र वडा सदस्यहरुको सहयोगीता रहेको थियो ।
पर्सागढी नगरपालिका पर्साको आगामी निति तथा कार्यक्रम आय(वयय विवरण तथा आर्थिक विधेयक (ऐन) विनियोजन विधेयक(ऐन) दोस्रो नगर साभामा पेस गरियो ।
निति तथा कार्यक्रम पारित गरियो, बजेट उपर छलपल जारि छ ।