पर्सागढी नगरपालिका,पर्साबाट यही २०७५ असार १० गते प्रारम्भ भएको दोस्रो नगरसभाबाट पारित आर्थिक ऐन, विनियोजन ऐन लगायतका अन्य ऐनहरु एवं नीति, कार्यक्रम तथा बजेट आज नगर प्रमुख लोक नारायण यादवज्यू मार्फत सार्वजनिकीकरण गरियो ।