Submitted on: Wed, 08/01/2018 - 08:21
Submitted on: Tue, 07/31/2018 - 23:34
पर्सागढी नगरपालिका,पर्साबाट यही २०७५ असार १० गते प्रारम्भ भएको दोस्रो नगरसभाबाट पारित आर्थिक ऐन, विनियोजन ऐन लगायतका अन्य ऐनहरु एवं नीति, कार्यक्रम तथा बजेट आज नगर प्रमुख लोक नारायण यादवज्यू मार्फत सार्वजनिकीकरण गरियो ।
Submitted on: Wed, 07/04/2018 - 06:51
पर्सागढी नगरपालिका पर्साको आगामी निति तथा कार्यक्रम आय(वयय विवरण तथा आर्थिक विधेयक (ऐन) विनियोजन विधेयक(ऐन) दोस्रो नगर साभामा पेस गरियो ।
निति तथा कार्यक्रम पारित गरियो, बजेट उपर छलपल जारि छ ।
Pages