Submitted on: Tue, 04/23/2019 - 08:24
Submitted on: Tue, 04/23/2019 - 08:22
यस पर्सागढी नगरपालिकाको सहयोगमा कक्षा ११ र १२ मा अध्यनरत छात्राको निरन्तर माध्यामिक शिक्षा अध्यनमा अभिप्रेरित गर्ने उदेश्यले छात्राहरूका लागि मिति २०७६।०१।०८ गतेका दिन हरपुर विधालयमा आयोजना गरिएको सार्इकल वितरणा कार्यक्रमा श्री लोक नारायण यादवज्यु को अध्यक्षतामा श्री जनता माध्यमिक विधालय पकडिया बढनियार,पर्सा मा अध्यनरत कक्षा ११ का लागि ८५ थान र कक्षा १२ का लागि ५१ गरी जम्मा १३६ थान र श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बर्वा छौटेली, पर्सा मा अध्यनरत कक्षा ११ लागि २२ थान र कक्षा १२ का लागि १७ गरी जम्मा ३९ थान सार्इकल बितरण गरियो । यो कार्यक्रममा प्रमूख अतिथी नेपाली काँग्रेसका केन्द्र सदसय
Submitted on: Mon, 03/18/2019 - 22:13
यस पर्सागढी नगरपालिका पर्सा मा मिति २०७५।१२।०४ गतेको दिन यस नगरपालिका अध्यक्ष श्री लोक नारायण यादव ज्यूको अध्यक्षता मा होली मिलन समारोह २०७५ मा न.पा. का जनप्रतिनिधि ज्यूहरु र कर्मचारी मित्रहरूको उपस्थितिमा आपसमा हिन्दुहरुको महान चार्ड होलीको टिका लगाई हार्दिक मंंगलमय शुभ-कामना आदान-प्रदान व्यक्त गर्दैको तस्वीरहरु !
Pages