Submitted on: Thu, 10/13/2022 - 17:31
Submitted on: Mon, 09/26/2022 - 19:35
पर्सागढी नगरपालिकाको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम आज मिति २०७९/०६/१० गते सोमबारका दिन जनता मावि पकडीया बढ्नीहार विद्यालयमा नगर प्रमुख श्री गोकर्ण पाठकको आथित्यमा , नगर उप प्रमुख श्री पूजा चौधरी ज्यूको विशिष्ट आथित्यमा र स्वास्थ्य अधिकृत देव गिरी ज्यूको अध्यक्षतामा सुसम्पन्न गरियो ।