Submitted on: Tue, 04/07/2020 - 19:47
Submitted on: Sun, 03/08/2020 - 20:22
आज मिति २०७६।११।२५ गते का दिन समानताको पुस्ताः अन्तय गरौं हिंसा विभेद र असमानता मुल नाराका साथ नगर उपप्रमुख श्री अर्चना चौधरीज्यू को अध्क्षतमा ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अब्ष्टेटीक फिस्टुला र पाठेघर खस्ने रोगीको स्क्रिनिङ्ग तथा जाँच शिविर संचालन भयो । (जस्मा ३५ जना यस न.पा. को महिलाहरुको जाँच लिनु भयो । जो शिविरमा सहयोग गर्ने नारायणी अस्पतालको स्त्रीरोग विशेषज्ञ डा. दिप्ती यादव र स्टाफ नर्स मनिता साहको टिमले सहयोग दिनु भयो ।
Submitted on: Wed, 02/12/2020 - 14:37
Pages