Submitted on: Wed, 06/24/2020 - 23:47
मिति २०७७/०३/१० गते बुधबार यस पर्सागढी नगरपालिकाको चौथो नगर सभा शुभारम्भ भई , नगर सभाको प्रथम बैठक सम्पन्न भएको छ । सम्मानित नगर सभामा आ.व.२०७७/०७८ को नीति तथा कार्यक्रम र रु ६२ करोड ११ लाख ५० हजारको आय व्ययको अनुमानित प्रस्ताव (बजेट) प्रस्तुत भएको छ ।
Submitted on: Wed, 06/10/2020 - 05:51
भकारो सुधार कार्यक्रम अनुदान रकम बितरण
Submitted on: Sat, 05/30/2020 - 07:10
Pages