FAQs Complain Problems

सूचना तथा समाचार

आउदो स्थानीय तहको निर्वाचन २०७९ को लागि यस पर्सागढी नगरपालिका अन्तर्गतको लागि निर्वाचन अधिकृतको कार्यालय आज मिति २०७९/०१/०८ गते विहिबारको दिन स्थापना भएको व्यहोरा जानकारी गराईन्छ ।।

आज यहि मिती २०७९/०१/०८ गतेका दिन यस पर्सागढी नगरपालिका का नगर उप- प्रमुख श्री अर्चना चौधरी ज्यूले प्रयोग गर्नुभएको नगरपालिकाको नाममा रहेको सवारी साधन TATA SUMO ना १ झ १६७९ नम्बरको गाडी प्रमुख प्रशासकिय अधिकृत श्री भारत प्रसाद यादव ज्यूलाई बुझाउनु भएको व्

आज यहि मिती २०७९/०१/०८ गतेका दिन यस पर्सागढी नगरपालिकाको नगर प्रमुख श्री लोकनारायण यादवज्युले प्रयोग गर्नुभएको नगरपालिकाको नाममा रहेको सवारी साधन SCORPIO ना.१ झ १६२९ नम्बरको गाडी प्रमुख प्रशासकिय अधिकृत श्री भरत प्रसाद यादवज्युलाई बुझाउनु भएको व्यहोरा स

Pages