FAQs Complain Problems

सूचना तथा समाचार

पर्सागढी नगरपालिका हरपुर पर्सा द्धारा पर्सागढी न.पा.३ बढनिहार बजारमा संचालित कोभिड–१९ सेवा बुथ को अनुगमन गर्नुहुदै नगर प्रमुख लोक नारायण यादवज्यू लगाएत वडा सदस्य अरुण रेग्मि , जनप्रतिनिधि तथा स्थानिय पत्रकार बलराम शुक्लाका साथ समाजसेबि शुकमान तमाङ्ग स्वास

पर्सागढी नगरपालिका हरपुर पर्सा द्धारा बिरगंज स्थित होटल साह दरबारमा संचालित आईसुलेशन सेन्टरमा कोभिड–१९(कोरोना भाईरस) बाट संक्रमित पर्सागढी न.पा.३ बढनिहार बजार निवासि टिकाराम पौडेल र देबि पौडेलज्यू १२ दिनको आईसुलेशन सेन्टर बसाई तथा उपचार पश्चात पूर्णरुपमा

उपयुक्त सम्बन्धमा यस पर्सागढी नगरपालिका हरपुर पर्सा द्धारा मिति -२०७८-०१-२४ गते देखि नगरबासिको हकमा संचालनमा आएको निःशुल्क एम्बुलेन्स सेवा मार्फत तपशिल अनुसारको वडागत सेवाग्रहिरुले लाभ लिनुभएको ब्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ ।

Pages

//