FAQs Complain Problems

सूचना तथा समाचार

पर्सागढी नगरपालिका अन्तर्गत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम द्बारा यस न.पा.को वडा न. १ र वडा न. 9 मनवाबजारमा खानेपानी पाइप लाइन विस्तार तथा जडान गर्ने कार्य शुभरम्भ गरियो ।

पर्सागढी नगरपालिका अन्तर्गत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम द्बारा यस न.पा.को  वडा न. १ का वडा अध्यक्ष तुलाराम महतो ज्यू, वडा न.

आउदो स्थानीय तहको निर्वाचन २०७९ को लागि यस पर्सागढी नगरपालिका अन्तर्गतको लागि निर्वाचन अधिकृतको कार्यालय आज मिति २०७९/०१/०८ गते विहिबारको दिन स्थापना भएको व्यहोरा जानकारी गराईन्छ ।।

आज यहि मिती २०७९/०१/०८ गतेका दिन यस पर्सागढी नगरपालिका का नगर उप- प्रमुख श्री अर्चना चौधरी ज्यूले प्रयोग गर्नुभएको नगरपालिकाको नाममा रहेको सवारी साधन TATA SUMO ना १ झ १६७९ नम्बरको गाडी प्रमुख प्रशासकिय अधिकृत श्री भारत प्रसाद यादव ज्यूलाई बुझाउनु भएको व्

Pages