पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गत साबिक हरपूर तथा वडा नः ८ लाई ५१औ खुल्ला दिसा मूक्त र पुर्ण
सरसफाई उन्मूख घोषणा सभाका सभाअध्यक्ष किसुनदेव प्रसाद यादब ,प्रमूख अतिथी पुर्व स्थानिय विकास मन्त्री नेकाका अजयकुमार चौरासिया ,बिशिष्ट अतिथीगणहरू ,नगरपालिका मेयर लोकनारायण यादव , उपमेयर अर्चना चौधरी , प्रमूख प्रशासनिक अधिकृत कृष्णप्रसाद लम्साल लगाएत, नगरपालिकाका विषयगत क्षेत्रका कर्मचारीहरू , र हरपुर जनबासी बिच भव्य र सव्य तरिकाले सम्पन्न ।।।।
हरपूर बासि लगाएत हामी सबैलाई बधाई ,बधाई सगै
अगामि दिनमा खुल्ला दिशामुक्त तथा पुर्ण खोप जस्ता
कार्यक्रम दिगो र निरन्तर रहोस्
शूभकामना।।।