सुखि नेपाली समृद्ध नेपाल बालअधिकार सबैको सरोकार नारा रहेको बाल दिवस २०७५ को पावन अवसरमा वडा नं. २ का वडा अध्यक्षको अध्यक्षतामा पर्सागढी नगरपालिकाको वडा नं. १ र २ बाल मैत्री घोषणा प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री माननिय श्री जितेन्द्र देव सोनल ज्यू को प्रमुख आतिथ्य प्रदेश नं. २ का प्रदेश सान्सद श्री राजेश्वर साह तेली ज्यू, अशिया देवी थरुनी, नगरप्रमुख श्री लोक नारायण यादव ज्यू, उपप्रमुख सु श्री अर्चना चौधरी ज्यू,प्रशासन जिल्ला अधिकारी श्री लोक नाथ पौडेल ज्यू हरुको विशिष्ट आतिथ्यतामा प्रमुख प्रशासीयक अधिकृत श्री कृष्ण प्रसाद लम्साल को साथ बालबालीकाका साथै हजारौ संख्यामा रहेको बाल अधिकार कर्मीको उपस्थितिमा संघियता पछिको प्रदेश नं. २ को दोश्रो बाल मैत्री वडा पर्सागढी नगरपालिका वडा नं. १ र २ संयूक्त रुपमा प्रमुख अतिथी ज्यु बाट घोषण साथै पर्सागढी नगरपालिकाको बाल अधिकारको क्षेत्रमा इतिहास रचेको छ ।