FAQs Complain Problems

स्वास्थ्यकर्मीहरुको बृहतपोषण सम्बन्धी क्षमता अभिबृद्बि सम्बन्धी तालिम

आज मिति २०७८/०८/०७ गते मंगलवारका दिन नगरपालिका हरपुर पर्साको आयोजनामा स्वास्थ्य शाखाको व्यवस्थापनमा स्वास्थ्यकर्मीहरुको बृहतपोषण सम्बन्धी क्षमता अभिबृद्बि सम्बन्धी मिति २०७८/८/७ गते देखि २०७८/०८/१3 गते सम्म संचालन हुने ७ दिने तालिममा विशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत श्री भरत प्रसाद यादवज्यू, प्रमुख अथिती  नगरप्रमुख श्री लोकनारायण यादवज्यू तथा वडा नं.२ का वडा अध्यक्ष श्री बेदमन दासज्यूको अध्यक्षतामा तपशिल बमोजिमको उपस्थिती सहित तालिम उदघाटन शत्र संचालन गरियो ।

आर्थिक वर्ष: