FAQs Complain Problems

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रममा वडा नं.१का वडा अध्यक्षज्यूको उपस्तिथमा बृक्षारोपन कार्यक्रम शुभाराम्भ गरियो ।

 यस पर्सागढी नगरपालिका अन्तर्गत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रममा  वडा नं.१का वडा अध्यक्षज्यूको उपस्तिथमा  बृक्षारोपन  कार्यक्रम शुभाराम्भ गरियो ।

स्वास्थ्यकर्मीहरुको बृहतपोषण सम्बन्धी क्षमता अभिबृद्बि सम्बन्धी तालिम

आज मिति २०७८/०८/०७ गते मंगलवारका दिन नगरपालिका हरपुर पर्साको आयोजनामा स्वास्थ्य शाखाको व्यवस्थापनमा स्वास्थ्यकर्मीहरुको बृहतपोषण सम्बन्धी क्षमता अभिबृद्बि सम्बन्धी मिति २०७८/८/७ गते देखि २०७८/०८/१3 गते सम्म संचालन हुने ७ दिने तालिममा विशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत श्री भरत प्रसाद यादवज्यू,

पर्सागढी नगरपालिका अन्तर्गत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम

आज मिति २०७८/०८/०५/ गते यस पर्सागढी नगरपालिका अन्तर्गत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रममा यस पर्सागढी नगरपालिकाका उपनगर प्रमुखज्यू, वडा नं.४ का वडा अध्यक्षज्यू, सबैया साझेदारी वन व्यावस्थापन सदस्य र बुद्धिजिवि तथा समाजसेविकाको उपस्थितिमा कार्यक्रम श

Pages