FAQs Complain Problems

पर्सागढी नगरपालिका अन्तर्गत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम द्बारा यस न.पा.को वडा न. १ र वडा न. 9 मनवाबजारमा खानेपानी पाइप लाइन विस्तार तथा जडान गर्ने कार्य शुभरम्भ गरियो ।

पर्सागढी नगरपालिका अन्तर्गत संचालित प्रधानमन्त्री रोजगार कार्यक्रम द्बारा यस न.पा.को  वडा न. १ का वडा अध्यक्ष तुलाराम महतो ज्यू, वडा न. 9 को वडा अध्यक्ष रामनारायण गौरो ज्यू,खानेपानी संस्थानबाट खटिएका कर्मचारि तथा  बुद्बजिवि  उपस्थितिमा यस  न.पा.१ मनवाबजारमा खानेपानी पाइप लाइन विस्तार तथा जडान गर्ने कार्य शुभरम्भ गरियो ।

आर्थिक वर्ष: