FAQs Complain Problems

पर्सागढी नगरपालिकाको आ.व. २०८०/०८१ को नवौं नगरसभा ।

आज मिती २०८० साल अषाढ ०९ गते शनिबारका दिन  पर्सागढी नगरपालिका हरपुर, पर्साको नवौं अधिवेशन नगर प्रमुख श्री गोकर्ण पाठकज्यूको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भयो।

     उक्त अधिवेशनको समुद्धघाटन गर्दै नगर प्रमुखज्यूबाट आ.ब.२०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै नगर उप-प्रमुख श्री पुजा चौधरीज्यु बाट आ.व. २०८०/०८१ को लागि बजेट तथा कर असुली सम्बन्धि आर्थिक विधेयक २०८० प्रस्तुत गर्नु भयो ।

आर्थिक वर्ष: