FAQs Complain Problems

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
पर्सागढी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. बाल वालिकाको बाबु/ आमाको नागरीकता 

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४. अस्पतालमा  जन्म  भएको  हकमा  सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी