आज मिति २०७५ पौष १३ गतेका दिन पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गत ५४ र ५५औं प्रथम खुल्ला दिसा मूक्त साविक गा.वि.स. बगेश्वरी तित्रौना हाल पर्सागढी नगरपालिका वडा नं. ६ र ७ खुल्ला दिसा मूक्त तथा पुर्ण सरसफाई उन्मूख घोषणा सभाका वडा नं. ६ र ७ का अध्यक्ष रामजि साह तेलि र किसोरीलाल अहिर र लगायत सबै वडा अध्यक्ष र बिशिष्ट अतिथीगणहरू पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव ज्यू , उपमेयर अर्चना चौधरी ज्यू , प्रमूख प्रशासकीय अधिकृत चेतप्रसाद उप्रेती ज्यू र नेपाली काङग्रेंसका केन्द्र सदस्य अजय कुमार चौरसिया ज्यू लगाएत सबै नगरपालिकाका विषयगत क्षेत्रका कर्मचारीहरू र बगेश्वरी तित्रौना जनबासी बिच भव्य र सव्य तरिकाले सम्पन्न गरियो।।।।
बगेश्वरी तित्रौना बासि लगाएत हामी सबैलाई बधाई ,बधाई सगै अगामि दिनमा खुल्ला दिशामुक्त तथा पुर्ण खोप जस्ता कार्यक्रम दिगो र निरन्तर रहोस् शूभकामना।।।