आज मिति २०७५ पौष १२ गतेका दिन पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गत बडेर्वा तथा वडा नं. ९ लाई ५३औ खुल्ला दिसा मूक्त र पुर्ण सरसफाई उन्मूख घोषणा सभाका सभाअध्यक्ष रामनारायण प्रसाद गौरो र प्रमूख अतिथी राष्ट्रिय सभा का सदस्य तथा प्रदेस नं. २ का ने.क.पा. को सचिव सुमन पयाकुरेल ,बिशिष्ट अतिथीगणहरू पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव , उपमेयर अर्चना चौधरी , प्रमूख प्रशासकीय अधिकृत चेतप्रसाद उप्रेती, ने.क.पा.को पूर्व माननिय राज कुमार गुप्ता , जयप्रकास थारु लगाएत सबै नगरपालिकाका विषयगत क्षेत्रका कर्मचारीहरू र बडेर्वा जनबासी बिच भव्य र सव्य तरिकाले सम्पन्न गरियो।।।।
बडेर्वा बासि लगाएत हामी सबैलाई बधाई ,बधाई सगै अगामि दिनमा खुल्ला दिशामुक्त तथा पुर्ण खोप जस्ता कार्यक्रम दिगो र निरन्तर रहोस् शूभकामना।।।