ग्यालरी

पर्सागढी नगरपालिका,पर्साबाट यही २०७५ असार १० गते प्रारम्भ भएको दोस्रो नगरसभाबाट पारित आर्थिक ऐन, विनियोजन ऐन लगायतका अन्य ऐनहरु एवं नीति, कार्यक्रम तथा बजेट आज नगर प्रमुख लोक नारायण यादवज्यू मार्फत  सार्वजनिकीकरण गरियो । 

मिति: 07/31/2018 - 23:34
, ,

२०७५/०३/२४ गतेको दिन आइतवार पर्सागढी नगरपालिकाको सहयोगमा वाडा नं.८ को आयोजनामा वाडाध्यक्ष किसूनदेव प्रसाद यादव को अध्यक्षतामा श्री नेपाल राष्ट्रिय अधारभूत विद्यायल र दलित मूक्ति प्र.वि. हरपुरको विद्यालयमा अध्ययन गर्ने ५११  छात्रछात्रालाई १/१ थान झोला, १/१ थान कलम र २/२ थान कापी  वितरण गरियो । यो कार्यक्रममा प्रमूख अतिथी मेयर लोकनारायाण यादव, बिशिष्ट अतिथी उपमेयर अर्चना चौधरी, वाडा सचिव नारायण चापागाई र वडा सदस्यहरुको सहयोगीता रहेको थियो । 

मिति: 07/12/2018 - 08:27
, , , , , ,

पर्सागढी नगरपालिका पर्साको आगामी निति तथा कार्यक्रम आय(वयय विवरण तथा आर्थिक विधेयक (ऐन) विनियोजन विधेयक(ऐन) दोस्रो नगर साभामा पेस गरियो ।

निति  तथा कार्यक्रम पारित गरियो, बजेट उपर छलपल जारि छ ।

 

मिति: 07/04/2018 - 06:51
, , , , , , ,

Pages