Submitted on: Wed, 08/14/2019 - 12:03
टिकुलिया फूलवरीया सडक निर्माण कार्य सम्पन्न ०७५÷०७६ ।
Submitted on: Wed, 08/14/2019 - 11:15
सिंयाही खोलामा बाँध(टतबन्द) निर्माण तथा खोलाको धार सोझ्याउने कार्यको फोटो आ.व. ०७५/०७६ ।
Submitted on: Wed, 06/26/2019 - 07:10
आज मिति २०७६।०३।१० गते पर्सागढी नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को तेस्रो नगर सभा नगर प्रमुख श्री लोकनारायण यादवज्युको अध्यक्षतामा पानसमा बती बाली शुभारम्भ गर्नु भयो लगतै नगर उप प्रमुक श्री अर्चना चौधरीज्यले बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । शिक्षा ,स्वास्थ्य ,रोजगार कृषि तथा सामाजिक बिकास र भौतिक बिकासलाई मुल प्रबाहिकरण गरिएको छ भने कम्रस २०७६।०३।१३ गते देखी विभिन्न आर्थिक बर्ष विधेयक माथी छलफल गर्ने छ । यस नगर सभामा नगर प्रमुख,उप म्रमुख, प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद चापागाई, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र सदस्यहरू र कर्मचारीहरूकाे सहभागिता रहेको थियो ।
Pages